Mon. Nov 23rd, 2020

साई बाबाको दुर्लभ तस्विर दर्शन गर्दै शेयर गर्नुहोस्

धर्मप्रति आस्था हुनेहरुका लागि चर्चित बाबामध्येका एक बाबा हुन् ‘सत्य साई बाबा’। विश्व चर्चित साइ बाबाका भक्तजनहरु १२६ देशमा रहेको मानिन्छ । उनलाई ‘भगवान’ नै हुन् भन्नेहरु पनि धेरै छन् । सन् २०११ मा उनको मृत्यु भएको थियो ।

 

धेरै मानिसहरुको मनमा राज गरेका सत्य साई बाबाका नाममा विश्वभर ट्रष्ट, स्कुल, कलेज, हस्पिटल तथा बिल्डिङहरु रहेका छन् ।
सामाजिक सद्भावका लागि उल्लेख्य काम गरेका साइ बाबा पनि धेरै वि’ वादमा परेका थिए । एजेन्सी ।