Mon. Nov 23rd, 2020

बलिउडकी हट एण्ड सेक्सी अभिनेत्री सन्नी लियोनीका हट फोटोहरु

लकडाउनको समयमा बलिउडका सबै स्टारहरु घरमै परिवार संग समय बिताइरहेका छन् । अभिनेत्री सन्नी लियोनि पनि आफ्ना तिन बच्चाहरु र पति ड्यानियल संग समय बिताईरहेकी छिन । उनि यतिबेला सामाजिक संजालमा पनि सक्रिय रहेकी छिन् । उनले आफ्नो सामाजिक संजालमा लगातार बोल्ड र हट फोटोहरु पोष्ट गरेकी छिन् । उनका तस्विरहरुलाई उनका प्रसंशकहरुले पनि रुचाइरहेका छन् ।

 

बलिउडकी हट एण्ड सेक्सी अभिनेत्री सन्नी लियोनीले नेपाली चलचित्रमा पनि आइट नृत्य गरेकी छन् । लन्डनमा छायाँकन गरिएको चलचित्र ‘पासवर्ड’मा उनले नेपाली गीतमा कम्बर मर्काएकी हुन् । सन्नीको गीत पनि लण्डनमा छायाँकन गरिएको हो । सन्नीको गीतका लागि मात्र निर्माण युनिटले ५ करोर्ड खर्च गरेको गरेको थियाे । उक्त चलचित्र अहिले ट्रेडिङ्गकाे पहिलाे नम्बरमा छ ।

 

हेरौ सेक्सी अभिनेत्री सन्नी लियोनीका फोटोहरु :