Fri. Oct 23rd, 2020

चलचित्र ‘नन्दी’ को पहिलो गीत ‘साईबउ’सार्वजनिक

डोटेली भाषाको चलचित्र ‘नन्दी’ को पहिलो गीत ‘साईबउ’सार्वजनिक भएको छ। गीतमा अविनाश थापाको शब्द तथा भीम बिसीको संगीत रहेको गीतमा भने दोस्रो नेपाल आईडल रवि वड र सरु गौतमले स्वर दिएका छन् ।सिएस फिल्मस् प्रालिको व्यानरमा बनेको डोटेली भाषाको चलचित्र नन्दीको गीत साईबउ’मा जनक कुँवर र राज पाठकले नृत्य निर्देशन गरेका छन् ।नन्दी चलचित्रका निर्माता तथा सुदुर’पश्चिमका चर्चित नायक विनोद बोहरा ‘बोग्टानी किङ’, नायिका एलीशा चाडले अभिनय गरेको छ । म्युजिक भिडियोलाई बुढासुब्बा डिजिटल म्युजिक प्राली बजारमा ल्याएको छ ।

हेर्नहोस भिडियो –